Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रेस संगठन नेपाल इलाम कमिटीले पायो पुर्णता

प्रेस संगठन नेपाल इलाम कमिटीले पायो पुर्णता

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २१ २०७६


प्रेस संगठन नेपाल इलाम कमिटीले पायो पुर्णता

इलाम । प्रेस संगठन नेपाल जिल्ला कमिटी इलामले पुर्णता पाएको छ । सुजन तिमसिना संयोजक र विमल दाहाल सहसंयोजक रहेको २९ सदस्यीय जिल्ला कमिटी गठन गर्दै संगठनले पुर्णता पाएको हो । कमिटीमा साविकको प्रेस चौतारीबाट १७ जना र प्रेस सेन्टरबाट १२ जनाको प्रतिनिधित्व रहेको छ ।
चौतारीको तर्फबाट सहसंयोजक दाहाल सहित सदस्यमा विष्णु भट्टराई, दिवाकर भण्डारी, याम मावोहाङ, सुष्मा श्रेष्ठ, ख्याम भुजेल, गोपाल दाहाल, भगिरथ भण्डारी रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा योगेन्द्र शंकर, मुना अधिकारी, पशुपती भट्टराई, किरण पौडेल, दिपक राई, युवराज पिसी, प्रेम भण्डारी, कौशिला राई र बलराम बराइली छन् ।
सेन्टरको तर्फबाट संयोजक तिमसिना सहित बुद्धमाया सोङ्मी, धमप्रसाद जवेगु, नमीन ढकाल, किरण राई, तेजबहादुर घिमिरे,  ग‌ँगा पराजुली, मञ्जु तिमसिना, डाइमण्ड तिमसिना, टिका चापागाई, चन्द्र तामाङ र रोशन काफ्ले रहेका छन् ।  नेकपा जिल्ला कार्यालयमा बैठकमा नेकपा जिल्ला कार्यालय सदस्य शान्ता बस्नेत (सर्कल), कार्यालय सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकर, संगठनका केन्द्रीय सदस्य सटेन्द्र जबेगु, नेकपा जिल्ला सदस्य प्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार