Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फिक्कल बजारमा एक वृद्ध मृत फेला

फिक्कल बजारमा एक वृद्ध मृत फेला

  • लोकल सन्देश
  • शुक्रबार, पौस ४ २०७६


फिक्कल बजारमा एक वृद्ध मृत फेला

फिक्कल : इलामको सुर्योदय नगरपालिका–१० फिक्कलमा एक वृद्ध मृत फेला परेका छन् । विगत ७÷८ बर्षदेखी फिक्कल बजारमा बस्दै आएका त्रिशुल बाबाको नामले परिचित अन्दाजी ७० बर्षिय उनको नाम र वतन खुल्न सकेको छैन । त्रिशुल र झोली बोेकेर मागेर गुजारा गर्ने उनको मृत्यु अत्याधिक मादक पर्दाथ सेवन र चिसोको कारणले हुन सक्ने प्रहरीले जनाएको छ । मृतकको लाश पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल लगिएको फिक्कल प्रहरी चौकी प्रहरी नायव निरिक्षक शम्भु बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार