Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अन्तुको होमस्टेमा आगलागी हुुँदै

अन्तुको होमस्टेमा आगलागी हुुँदै

  • लोकल सन्देश
  • सोमबार, मंसिर २३ २०७६


अन्तुको होमस्टेमा आगलागी हुुँदै

इलामको सूर्योदय नगरपालिका–५ श्री अन्तुमा सञ्चालित होमस्टेमा आगलागी भइरहेको छ । मानबिर तामाङले सञ्चालन गरेको होमस्टेमा आगलागी भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए । आगो नियन्त्रणको लागि स्थानीय प्रयासरत छन् । सूर्योदय नगरपालिकाको दमकल समेत नजिकै (गणेश हिमाल चिया उद्योगबाट अगाडी बढी सकेकाे उनले जानकारी दिए । स्थानीयले घरभित्रको सामान निकाल्दैछन् । काठबाट निर्मित घर भएकाले आगो नियन्त्रणमा समस्या भइरहेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । सरलपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार