Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम नगर प्रमुख बस्नेत मलेसिया भ्रमणमा

इलाम नगर प्रमुख बस्नेत मलेसिया भ्रमणमा

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १५ २०७६


इलाम नगर प्रमुख बस्नेत मलेसिया भ्रमणमा

इलाम नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघ प्रदेश नम्बर एकका अध्यक्ष महेश बस्नेत मलेसिया भ्रमणमा गएका छन् । सिटिनेटको निमन्त्रणमा बस्नेत नगरपालिका संघको प्रतिनिधीको हैसियतले ७ दिनको भ्रमणको लागी मलेसिया तर्फ प्रस्थान गरेको नगर श्रोतले जानकारी दिएको छ । नेकपा इलामका कार्यालय सदस्य समेत रहेका बस्नेतले मलेसियामा के के बिषयमा छलफल गर्ने छन भन्ने बारेमा खुलाइएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार