इलाम । लगातारको वर्षातपछि आज प्रदेश नम्बर एकको मौसम सामान्य अवस्थामा फर्किएको थियो । वषार्तपछि पहाडी क्षेत्रमा हुस्सु र कुहिरो देखिएपनि तराईका जिल्लामा दिनभर घाम लागेको थियो । पहाडी भुभागहरुमा हुस्सु र कुहिरो सामान्य देखिएपनि अन्यभुभागमा मौसम सामान्यतया सफा रहेको देखिन्थ्यो



