Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

होमस्टे महासंघ सन्दकपुरको अध्यक्षमा जीवन सिवा

होमस्टे महासंघ सन्दकपुरको अध्यक्षमा जीवन सिवा

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस १५ २०८०


होमस्टे महासंघ सन्दकपुरको अध्यक्षमा जीवन सिवा

सन्दकपुर । पर्यटकीय गाउँपालिका सन्दकपुरमा होमस्टे महासंघ गठन भएको छ । सन्दकपुर ३ देउरालीका होमस्टे व्यवसायी जीवन सिवाको अध्यक्षतामा होमस्टे महासंघको पालिका समिति गठन भएको हो । समितिको उपाध्यक्षमा तारा पराजुली, सचिवमा लाक्पा सेर्पा र कोषाध्यक्षमा डिकादेवी पोख्ररेल चयन भएकी छन् ।
त्यसैगरि महासंघको सदस्यमा कमल गुरुङ, विना राई, ग्याल्जे सेर्पा, रतन गुरुङ्ग, दावा छेतेन सेर्पा, एलिजा राई, अनु राई र लक्की सेर्पा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार