Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

दुवै मृगौला फेल भएका चिसापानीका तामाङद्धारा सहयोगको अपिल

दुवै मृगौला फेल भएका चिसापानीका तामाङद्धारा सहयोगको अपिल

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस ४ २०८०


दुवै मृगौला फेल भएका चिसापानीका तामाङद्धारा सहयोगको अपिल

माई । दुवै मृगौला फेला भई उपचाररत इलामको माई नगरपालिका–९ चिसापानीका मनी तामाङ (छुङ्कु) ले उपचारको लागि सहयोग अपिल गरेका छन् । विगत केही महिना देखि नेपाल र भारतका विभिन्न अस्पतालमा उनको उपचार भइरहेको छ । हालसम्म उनको उपचारमा ८ लाख रुपैया खर्च भइसकेको छ ।

आर्थिक अवस्था सामान्य रहेका तामाङ परिवारले आफुसंग भएको सम्पती र ऋण गरेर उपचार गरेपनि थप उपचारमा समस्या रहेकाले सहयोगको लागि माग गरेका हुन् । सहयोग गर्न चाहनेहरुले बिरामी तामाङकी आमा मिना तामाङको सानीमा बैंक माई शाखामा रहेको खाता नं ०५२०११०९०००१५३५ मा वा ९८२५९१५३३६ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार