Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

भाइटीकाको साइत बुधबार १०ः५१ बजे

भाइटीकाको साइत बुधबार १०ः५१ बजे

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक २७ २०८०


भाइटीकाको साइत बुधबार १०ः५१ बजे

इलाम । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार (आज) गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजा, म्ह पूजा मनाइँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार