Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

एमालेको इलाम क्षेत्र नम्बर १ मा चियापान कार्यक्रम (फोटो फिचर)

एमालेको इलाम क्षेत्र नम्बर १ मा चियापान कार्यक्रम (फोटो फिचर)

  • सन्देस सम्बाददाता
  • शनिबार, कार्तिक २५ २०८०


एमालेको इलाम क्षेत्र नम्बर १ मा चियापान कार्यक्रम (फोटो फिचर)

सूर्योदय । नेकपा एमाले इलाम क्षेत्र नम्बर १ कमिटीको आयोजनामा दशैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले क्षेत्रीय कमिटी संयोजक उदय बहादूर राईको अध्यक्षता इलाम क्षेत्र नम्बर १ को इञ्चार्ज तथा केन्द्रिय सदस्य तारा गुरुङको प्रमुख आथित्यतामा चियापान तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो ।


शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य राम राना, जिल्ला अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ का संघीय सासंद महेश बस्नेत, नेकपा एमाले जिल्ला सचिव उमेश गुरुङ्गको आथित्यता रहेको थियो । सुभकामना आदनप्रदान कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तारा गुरुङ्ग, राम राना, जिल्ला अध्यक्ष तथा संघीय सासंद महेश बस्नेत, प्रदेश कमिटि सदस्य ध्रब श्रेष्ठ, सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गा बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश भट्टराई लगायतको आथित्यता रहेको थियो । सुभकामना आदनप्रदान कार्यक्रममा माई नगरपालिका प्रमुख खम्बसिंह लिम्बु, नेकपा एमालेका अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार