Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

फिक्कलमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

फिक्कलमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक १९ २०८०


फिक्कलमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

फिक्कलः सूर्योदय नगरपालिका–१० फिक्कलस्थित सिमपानीमा नवजात शिशुको शव फेला परेको छ । बाटोको छेउमा कपडाले बेरेर फालिएको बेवारिसे अवस्थामा बटुवाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहिबार बिहान ११ः३० बजेको समयमा फेला पारिएको शवको फिक्कल अस्पतालमा पोस्टमार्टम गरिएको वडाध्यक्ष पेमा उर्गेन लामाले जानकारी दिए। उनका अनुसार, वडा कार्यालयको नेतृत्वमा नगर प्रहरीले शवको सदगत गरेको छ ।

शिशुलाई कस्ले जन्मदिएको र किन हत्या गरेर बेवारिसे बनायो भन्ने सम्बन्धमा अनुशन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार