Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

भूकम्पका तस्बिर जाजरकोटमा व्यापक क्षति (तस्बिरहरु)

भूकम्पका तस्बिर जाजरकोटमा व्यापक क्षति (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • शनिबार, कार्तिक १८ २०८०


भूकम्पका तस्बिर जाजरकोटमा व्यापक क्षति (तस्बिरहरु)

जाजरकोट । भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीयको पीडामा छन् । उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरेका छन् । गएरातिको भूकम्पले जाजरकोटमा कम्तिमा ९२ जनाको मृत्यु भइसकेको छ । भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार