Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रको ढोडे टोल कमिटी गठन

माओवादी केन्द्रको ढोडे टोल कमिटी गठन

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक १६ २०८०


माओवादी केन्द्रको ढोडे टोल कमिटी गठन

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–३ ढोडे टोलमा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । बिजय थामीको अध्यक्षतामा टोल कमिटी गठन भएको हो । उपाध्यक्षमा लक्ष्मी भक्त पौड्याल, सचिव भुमिका राई, सहसचिव बल बहादुर थामी र कोषाध्यक्षमा अमृता थामी चयन भएका छन् ।

सदस्यहरुमा अञ्जीला घिमिरे, जंग थामी, प्रिय कुमार राई, पुष्पराज थामी, सुनिल थामी, भुपाल थामी, किरण राई, अविशेक थामी रहेका छन् । अन्य सदस्यहरुमा दुवराज थामी, चन्द्रकला थामी, दिल बहादुर राई, बुद्धिराज थामी, मञ्जु थामी, चन्द्रकला खवास, बिनिता राई र रमा घिमिरे रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार