Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

यू–१९ प्रिमियर कप : नेपालले टस जितेर ब्याटिङ थाल्यो

यू–१९ प्रिमियर कप : नेपालले टस जितेर ब्याटिङ थाल्यो

  • सन्देस सम्बाददाता
  • मंगलबार, कार्तिक ७ २०८०


यू–१९ प्रिमियर कप : नेपालले टस जितेर ब्याटिङ थाल्यो

काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् ।

उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू–१९ एसिया कपमा स्थान पक्का गरिसकेका छन् । त्यस क्रममा नेपालले जापान र यूएईले सिंगापुरलाई सेमिफाइनलमा हराएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा सिंगापुरलाई हराएर जापानले पनि यू–१९ एसिया कपमा स्थान बनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार