Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पतालमा स्वास्थ्यकर्मीको व्यवस्थाका लागि सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

इलाम अस्पतालमा स्वास्थ्यकर्मीको व्यवस्थाका लागि सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

  • सन्देस सम्बाददाता
  • शनिबार, असोज २० २०८०


इलाम अस्पतालमा स्वास्थ्यकर्मीको व्यवस्थाका लागि सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण

इलाम ।  प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका इलाम अध्यक्ष महेश बस्नेतले इलाम अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन । शुक्रबार ससदमा बोल्दै इलामे जनतालाई सुबिधा सम्पन्न अस्पताल नहुदा समस्या भएको भन्दै दरबन्दी अनुशारका डाक्टर सहित अति आवश्यक उपचार सामाग्रीहरू तुरुन्त उपलब्ध गराउन माग गरेका हुन ।

सांसद बस्नेतले शन्यू समयमा बोल्दै भनेका छ्न ‘इलामवासीहरूको जीवन रक्षा र स्वास्थ्य उपचारको लागि तत्काल इलाम अस्पताललाई चलायमान बनाउनेतर्फ सरकारको ध्यान जाओस् ,’ इलाम नगरपालिका त्यस्मा पनि जिल्ला सदरमुकाममा रहेको इलाम अस्पताल दरबन्दी अनुशारको जनशक्ति नहुदा आफै बिरामी अवस्थामा थलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार