Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

होमस्टे महासंघको प्रदेश अध्यक्षमा इलाम सन्दकपुरकी व्यवसायी लिला भट्टराई

होमस्टे महासंघको प्रदेश अध्यक्षमा इलाम सन्दकपुरकी व्यवसायी लिला भट्टराई

  • सन्देस सम्बाददाता
  • सोमबार, असोज १५ २०८०


होमस्टे महासंघको प्रदेश अध्यक्षमा इलाम सन्दकपुरकी व्यवसायी लिला भट्टराई

पाँचथर। पाँचथरको फिदिम नगरपालिका  ३ लालिखर्कमा होमस्टे घरबास महासंघ कोशि प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । लालिखर्ख बतासे होमस्टे क्षेत्रमा भएको अधिवेशनले लिला भटराईको नेतृत्वमा प्रदेश समिति चयन गरेको छ ।

भटराईको इलामको माइपोखरीमा हमोमस्टे रहेको छ । उनी यसअघिको तदर्थ समितिको उपाध्यक्ष थिइन् । अधिवेशनमा कोशी प्रदेशका विभिन्न सामुदायिक होमस्टेमा आवद्ध पर्यटनकर्मी भेला भएका थिए । समितिको उपाध्यक्ष त्रिलोचन घिमिरे धनकुटा, सचिव मन्जिल देवान झापा र कोषाध्यक्ष विजय साँवा ताप्लेजुङ रहेका छन् ।  कोशी प्रदेशका होमस्टेकर्मीसहित केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दानिया थारु, संस्थापक अध्यक्ष भिम केसि लगायतका उपस्थीति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार