Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

एमाले निकट महिला संघको इलाम अध्यक्षमा नुनुमा राई

एमाले निकट महिला संघको इलाम अध्यक्षमा नुनुमा राई

  • सन्देस सम्बाददाता
  • बिहिबार, असोज ४ २०८०


एमाले निकट महिला संघको इलाम अध्यक्षमा  नुनुमा राई

इलाम । नेकपा एमाले निकट महिला संघको अध्यक्षमा नुनुमा राई चयन भएकी छन् । अखिल नेपाल महिला संघ इलामको नवौं जिल्ला सम्मेलन बाट कमरेड नुनुमा राईको अधक्ष्यतामा ४३ सदस्यीय कमिटी सर्बसम्मत गठन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार