Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

संविधान दिवसमा चुलाचुलीमा माओवादी केन्द्रको दिप प्रज्वलन (तस्बिरहरु)

संविधान दिवसमा चुलाचुलीमा माओवादी केन्द्रको दिप प्रज्वलन (तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • बुधबार, असोज ३ २०८०


संविधान दिवसमा चुलाचुलीमा माओवादी केन्द्रको दिप प्रज्वलन (तस्बिरहरु)

चुलाचुली । नेकपा माओबादि केन्द्र चुलाचुली गाउँ समितीको आयोजनामा संबिधान दिवसको अबसरमा दिप प्रज्वलन गरेको छ । संबिधानसभाका अध्यक्ष स्वर्गीय सुबास नेम्बाङ प्रती शोक प्रस्ताब पारित गर्दै दिप प्रज्वलन गरेको हो । संविधान दिवसको दिप प्रज्वलन सहित संविधानका बिषेशतका बारेमा स्थानीय नेता कार्यकर्ताबिच अन्तरक्रिया समेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार