Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

किरात राई खेलकुद संघको अध्यक्षमा शोभा राई

किरात राई खेलकुद संघको अध्यक्षमा शोभा राई

  • सन्देस सम्बाददाता
  • मंगलबार, असोज २ २०८०


किरात राई खेलकुद संघको अध्यक्षमा शोभा राई

इलाम । किरात राई खेलकुद संघको अध्यक्षमा शोभा राई निर्वाचित भएका छन् । उनी जिल्ला फुटबल संघको सदस्य पनि हुन् । त्यसैगरि उपाध्यक्षमा दिलीप बुताङ राई र गणेश राई चयन भएका छन् । समितिको सचिवमा संजीव राई, सहसचिवमा सोहन राई, कोषाध्यक्षमा उर्मिला राई चयन भएका छन् ।

यसैगरि सदस्यमा सन्देश राई, प्राप्ती राई, सन्चोक राई, लेखराज राई, मोहन राई, सन्तोश राई, पवन राई, शतिस राई र तिर्थमान राई चयन भएका छन् । पुष्पा राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किरात राई खेलकुद संघका केन्द्रिय सदस्य बिक्रम राई र किरात राई यायोख्खाका इलाम अध्यक्ष हर्क माया राई, सचीव प्रेम राई बिषेश अतिथि रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार