Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको कोशी प्रदेशमा सुरुवात(तस्बिरहरु)

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको कोशी प्रदेशमा सुरुवात(तस्बिरहरु)

  • सन्देस सम्बाददाता
  • मंगलबार, साउन ३० २०८०


जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको कोशी प्रदेशमा सुरुवात(तस्बिरहरु)

विराटनगर । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको कोशी प्रदेशमा सुरुवात भएको छ । घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने नाराका साथ प्रदेश इञ्चार्जले प्रदेशका केन्द्रिय सदस्यहरुसँगको तयारी बैठक सम्पन्न भएको थियो ।

अभियानको तयारी बैठक बिराटनगरमा प्रदेशका केन्द्रीय सदस्यहरूलाई प्रदेशका इञ्चार्ज चक्रपाणी खनाल बलदेवूद्वारा निर्देशनात्मक सम्बोधन गरेका थिए । उनले संविधानको रक्षाका लागि माओवादीले नेतृत्वदायी भुमिका निर्वाहा गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार