Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रशिक्षण सम्पन्न

  • लिला लिम्बु
  • आइतबार, साउन १४ २०८०


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रशिक्षण सम्पन्न

विराटनगर । मोरङ्ग जिल्लाको दुई स्थानिय तह बिराटनगर उपमहानगरपालिका र सुन्दर हरैचा नगरपालिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रशिक्षण सम्पन्न भएको छ । केन्द्रीय सचिवालय सदस्य बिमल निरौला बिद्रोहीको प्रमुख अतिथित्वमा प्रशिक्षण तथा एकता अधिवेशन सम्पन्न भएको हो ।


क्रान्तिकारी कम्युनिस्ट९माओबादी ०मोहन वैद्य नेतृत्व र नेकपा बहुमत धर्मेन्द्र बास्तोला नेतृत्व बिच दुई पार्टी एकता अधिवेशन सम्पन्न भएको छ। बिराटनगर उपमहानगरपालिकाको अधिवेशनमा कम्रेड दिपक श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय गठन भएको छ भने सुन्दर हरैचा नगरपालिकामा भएको अधिवेशनमा कम्रेड कुल बहादुर श्रेष्ठको नेतृत्वमा २७सदस्यीय समिति चयन भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य बिमल निरौला  बिद्रोहीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार