इलाम । जिल्ला अस्पतालमा आएको औषधि मेडिकलमा भेटिएको बारे छानविन गरि कडा कारबाहि गर्नुपर्ने नेकपा एकिकृत समाजवादीका इलाम अध्यक्ष भक्त केसिले माग गरेका छन् । यस्ता घटनाको छानविन गरि कडा कारबाहि हुनुपर्ने नेकपा एकीकृत समाजवादी का अध्यक्ष भक्त केशीले लोकल सन्देश अनलाइनका प्रतिनिधि अशोक मिश्रसँगको कुराकानीका क्रममा उक्त कुरा बनाएका हुन् ।
उनका अनुसार दुरदराज बाट सेवा लिन आएका सोसाझा जनता लाई यसरी ठगी गर्ने लाई कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकाय लाई माग गरेका छन् । यस्तो अमानवीय कृयाकलाप सम्लग्नलाई कारवाही हुनुपर्छ, उनले भनेका छन् ।