Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख घिमिरे पुरस्कृत

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख घिमिरे पुरस्कृत

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन २ २०८०


जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख घिमिरे पुरस्कृत

इलाम ।  जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरे पुरस्कृत भएका छन् । उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक घिमिरेलाई पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी प्रमुखका रुपमा गत वर्षदेखि कार्यरत प्रहरी उपरीक्षकला प्रहरी प्रधान कार्यालयले कुशल व्यावसायिक दक्षता एवम् पेशागत निष्ठाको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कारसहित पुरस्कृत गरेको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक घिमिरेसहित अन्य प्रहरी अधिकारीहरु समेतलाई पुरस्कृत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार