Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

छैठौ राष्ट्रिय वृक्षारोपण दिवसमा महेन्द्र रत्न बहुमुखि क्याम्पसमा वृक्षारोपण (तस्बिरहरु)

छैठौ राष्ट्रिय वृक्षारोपण दिवसमा महेन्द्र रत्न बहुमुखि क्याम्पसमा वृक्षारोपण (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • बिहिबार, असार १४ २०८०


छैठौ राष्ट्रिय वृक्षारोपण दिवसमा महेन्द्र रत्न बहुमुखि क्याम्पसमा वृक्षारोपण (तस्बिरहरु)

इलाम । स्वतन्त्र विधार्थी युनियनको आयोजनामा साथै डिभिजन वन कार्यालय, इलामको सहयोगमा महेन्द्र रत्न बहुमुखि क्याम्पमा वृक्षारोपण गरिएको छ । छैठौ राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलाममा विभिन्न उन्नत जातका फलफूलका विरुवाहरु वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

वृक्षारोपणमा डिभिजन वन कार्यलय इलामका प्रमुख दान बहादूर श्रेष्ठ, जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राई, इलाम नगरपालिका प्रमुख प्रमुख केदार थापा ,प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, क्याम्पस प्रमुख खगेन्द्र चापागाई, नेपाली सेना गणपति सुनिल सुवेदी जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख दिलिप घिमिरे, सशस्त्र प्रहरी बल नेपाल १ न गण श्रीअन्तु इलामका प्रहरी उपरिक्षक द्रोण कुमार विष्ट, रास्ट्रिय अनुसन्धान विभाग इलामका उप निर्देशक विमल घिमिरे, स्ववियु सभापति दर्शन राई र विभिन्न संगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार