इलाम । इलाम नगरपालिका ६ को आयोजनामा विपद् व्यस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी सुरक्षा निकायबाट विपद् को समयमा स्थानिय सधान स्रोतको समेत प्रयोगबाट उद्दार गरि विपद् न्यूनिकरण सम्बन्धि गरिएको प्रयोगात्मक प्रशिक्षण भएको थियो ।
