Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

आई बोस इन्टरनेसनलको इलाममा अन्तरक्रिया 

आई बोस इन्टरनेसनलको इलाममा अन्तरक्रिया 

  • किरण राई
  • मंगलबार, असार ५ २०८०


आई बोस इन्टरनेसनलको इलाममा अन्तरक्रिया 
इलाम । स्वास्थ्य, सौर्दय र सवृद्धिको नारा दिएर स्थापना भएको आई बोस इन्टरनेसनलको इलाममा अन्तरक्रिया सम्पन्न भएको छ । इलाम शाखा प्रमुख गोपाल प्रसाद आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कम्पनीका अध्यक्ष राजकुमार दंगाल रहेका थिए ।
कम्पनीक प्रवक्ता भक्त थोकरको उपस्थिति रहेको अन्तरक्रियामा कम्पनीको इलामका नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियामा कम्पनीको तर्फबाट थाइल्याण्ड भ्रमणमा छनौट भएका गोपाल प्रसाद आचार्य, कौसीला राई र टिकादेवी बस्नेत आचार्यलाई सम्मान गरिएको थियो । मल्लराम राईले संचालन गरेको अन्तरक्रिया कार्यक्रममा २३ जना टिम लिडरहरुको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार