Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका १२ मा वडा स्तरीय दलित समन्वय समिती गठन

इलाम नगरपालिका १२ मा वडा स्तरीय दलित समन्वय समिती गठन

  • धम प्रसाद जबेगु
  • मंगलबार, जेष्ठ २ २०८०


इलाम नगरपालिका १२ मा वडा स्तरीय दलित समन्वय समिती गठन

इलाम । इलाम नगरपालिका १२ मा वडा स्तरीय दलित समन्वय समिती गठन भएको छ । वडा स्तरीय दलित समन्वय समितिको अध्यक्षमा अमर बहादूर खाति चयन भएका छन् । समितिको उपाध्यक्षमा बिष्णु दर्जि, सचीव टङ्क नाथ रसाइली, सह सचिव सागर रसाइली, कोषाअध्यक्ष देबि दर्जी चयन भएका छन् ।

समितिको सदस्यहरुमा लोक बहादूर बराइलि, मनिता दर्जी, दमन्ता खाती ,टेकबिर रसाइली, निकेस दर्जी ,पहलमान गहतराज रहेका छन् । नगर दलित समन्वय समितिका अध्यक्ष श्रीबहादूर सिवाको अध्यक्षता वडाध्यक्ष लाखमान लिम्बुको प्रमुख आथित्यता, नगर कार्यपालिका सदस्य कुमारी लुवागुन लगायतको आथित्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार