Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

टोप बहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

टोप बहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ १ २०८०


टोप बहादुरमाथि अनुसन्धान गर्न ३ दिनको समय माग

काठमाडौं । नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोप बहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार