Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमालेका नेता नरेश खरेल सहितका नेता कार्यकर्ताद्धारा एमाले परित्याग

नेकपा एमालेका नेता नरेश खरेल सहितका नेता कार्यकर्ताद्धारा एमाले परित्याग

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र २७ २०७९


नेकपा एमालेका नेता नरेश खरेल सहितका नेता कार्यकर्ताद्धारा एमाले परित्याग

झापा । नेकपा एमालेका नेता नरेश खरेल सहितका नेता कार्यकर्ताद्धारा एमाले परित्याग गरेका छन् । नेकपा एमालेका पूर्व पोलिटव्यूरो सदस्य तथा केन्द्रिय सल्लाहाकार सदस्य नरेश खरेल सहित झापाका जिल्लास्तरीय नेताहरुद्धारा पार्टी परित्याग गरेका हुन् । झापामा एक प्रेश विज्ञप्ति जारि गर्दै खरेल सहितका १० जना जिल्ला स्तरीय नेताहरुले एमाले परित्याग गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार