Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र २३ २०७९


सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

इलाम । सत्ता गठबन्धन सरकारले आज साँझ न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको दोस्रोपटक न्यूनतम साझा कार्यक्रम हो।

गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन, राष्ट्रिय अर्थतन्त्र सुधार लगायतलाई प्राथमिकता दिइएको छ।

भ्रष्टाचारको छानबिन गर्ने, शान्तिप्रक्रियालाई पूर्णता दिन यसअघि भएका सहमतिको कार्यान्वयन गर्ने, नागरिकताको समस्या समाधान गर्ने लगायत समावेश छ। यसअघि एमाले र माओवादी केन्द्र नेतृत्वको गठबन्धनका तर्फबाट साझा कार्यक्रम ल्याइएको थियो। उक्त गठबन्धनमा सात दल रहेका थिए।
न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ

https://drive.google.com/file/d/1izZkBHCPqApP-T-gx3US6aOLxw789oyw/view

प्रतिक्रिया
सम्बन्धित समाचार