Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिका ७ द्धारा बिपन्न परिवारलाई खानेपानी पाईप र मोटर बितरण

माई नगरपालिका ७ द्धारा बिपन्न परिवारलाई खानेपानी पाईप र मोटर बितरण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र ३ २०७९


माई नगरपालिका ७ द्धारा बिपन्न परिवारलाई खानेपानी पाईप र मोटर बितरण

माई । इलामको माई नगरपालिका ७ द्धारा बित्पन्न परिवारलाई खानेपानी पाईप र मोटर बितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई सिचाईका लागी प्रयोग हुने मोटर र खानेपानीका लागि आवश्यक पर्ने पाइप वितरण गरिएको हो । विपन्न परिवारलाई माई नगरपालिका ७ का वडाध्यक्ष बुद्धि खनाल र वडासदस्यहरुले मोटर तथा पाइप हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार