Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई ३ लाख जरिवाना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई ३ लाख जरिवाना

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन ४ २०७९


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई ३ लाख जरिवाना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित ९ वटा पसलहरु कारबाहीमा परेका छन् । यात्रुसँग चर्को मूल्य असुलेपछि ती पसलहरुमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारबाही गरेको हो ।

अनुगमनका क्रममा ती पसलहरुले यात्रुसँग एमआरपी भन्दा तीन गुणा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार