Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा भ्यान दुर्घटना हुँदा युवकको मृत्यु

माङसेबुङमा भ्यान दुर्घटना हुँदा युवकको मृत्यु

  • लोकल सन्देश
  • मंगलबार, माघ १० २०७९


माङसेबुङमा भ्यान दुर्घटना हुँदा युवकको मृत्यु

इलाम । इलामको माङसेबुङ गाउँपालिका३ मा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यानका कामदार स्थानीय ३० वर्षीय सुमन बुढाथोकी रहेको प्रहरीले जनाएको छ । को २ च २५१ नम्बरको कुचो बोकेको भ्यान सोमबार बेलुका करिब साढे ७ बजे सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो ।

भ्यान चालकलाई ईलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार