Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पत्रकार महासंघ इलामका अध्यक्ष भट्टराईलाई मातृृशोक

पत्रकार महासंघ इलामका अध्यक्ष भट्टराईलाई मातृृशोक

  • लोकल सन्देश
  • बिहिबार, पौस २१ २०७९


पत्रकार महासंघ इलामका अध्यक्ष भट्टराईलाई मातृृशोक

इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईलाई मातृशोक परेको छ । कान्तिपुर दैनिकका इलाम संवाददातासमेत रहेका भट्टराईकी आमा राधिकादेवीको ७४ वर्षको उमेरमा बिहीबार बिहान ३ बजे निधन भएको हो । भट्टराई लामो समयदेखि ठूलो आन्द्राको क्यान्सरबाट पीडित थिइन् ।

उनका ३ छोरा, ३ बुहारी, २ छोरी, २ ज्वाइँ र नाति–नातिना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार