Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

चासोक तङ्नामको अवसरमा सांस्कृतिक कार्यक्रम

चासोक तङ्नामको अवसरमा सांस्कृतिक कार्यक्रम

  • लोकल सन्देश
  • शुक्रबार, पौस १५ २०७९


चासोक तङ्नामको अवसरमा सांस्कृतिक कार्यक्रम

फिक्कल । चासोक तङ्नामको अवसरमा चुलाचुली गाउँपालिका–३ शिव वरक पोखरी पर्यटन क्षेत्रमा सांस्कृतिक कार्यक्रम गरिएको छ । येले तङ्वे ५०८२ को अवसरमा पर्यटन क्षेत्रमा मिना नेम्वाङ, त्रिसना नेम्वाङ, सिद्धान्त खड्का, चपेतीको बाउँ एम के योङहाङ लगायतको कलकारले आफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, पुर्व अध्यक्ष प्रदिपचन्द्र राई, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज हर्क लावती कान्छा, किरात याकथुङ चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार