Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

होमस्टे अभिमुखिकरण कार्यक्रम इलामको गोर्खेमा

होमस्टे अभिमुखिकरण कार्यक्रम इलामको गोर्खेमा

  • शेखर तिमसिना
  • आइतबार, पौस ३ २०७९


होमस्टे अभिमुखिकरण कार्यक्रम इलामको गोर्खेमा

गोर्खे । इलाममा संचालित होमस्टेहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका स्थित थुम्केमा २ दिने होमस्टे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । पर्यटन कार्यालय झापाको आयोजनामा होमस्टे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
गोर्खे सामुदायीक होमस्टे सूर्योदय नगरपालिका १ थुम्के, दोबाटे सामुदायीक होमस्टे सन्दकपूर ४ र जमुना सामुदायीक होमस्टे सन्दकपूर ५ को सहकार्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको पर्यटन कार्यालय काँरभिट्टाका निरोज कट्टेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार