Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान

इलाम नगरपालिकामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान

  • रोशन राई
  • शनिबार, मंसिर २४ २०७९


इलाम नगरपालिकामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान

इलाम । इलाम नगरपालिकामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको समापन भएको छ । कार्यक्रमको समापनका अवसरमा इलाम नगर महिला समन्वय समितिले र्याली आयोजना गरिएको थियो । १२ वटै वडाका १२ जना जेष्ठ आमा सम्मान कार्यक्रम इलाम नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

नगर उप–प्रमुख बिष्णु दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लैङगिक हिंसा विरुद्ध ३ सय ६५ दिन नै हामी जुटौ सभ्य र समउन्नत समाज निर्माणमा इलाम नगरपालिका सबै सङग हातेमालो गर्न प्रतिवद्ध रहेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार