Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पशुपतिनगरमा साना किसान सहकारी सस्था को आठौं बार्सिक साधारण सभामा

पशुपतिनगरमा साना किसान सहकारी सस्था को आठौं बार्सिक साधारण सभामा

  • रोशन राई
  • शनिबार, मंसिर २४ २०७९


पशुपतिनगरमा साना किसान सहकारी सस्था को आठौं बार्सिक साधारण सभामा

पशुपतिनगर । पशुपतिनगरमा साना किसान सहकारी सस्था को आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष ध्रुब सुब्बाको अध्यक्षता र प्रमुख अथिती सुर्योदय नगर पालिकाका उप प्रमुख दुर्गा कुमार बराल रहेका थिए ।

कार्यक्रममा सूर्योदय नगरपालिका २ न वडा अध्यक्ष डिक बम्जन, कृषि साखा प्रमुख अस्मिता गदाल सस्थाका सदस्यहरु होम कार्की, कमल गदाल लगायतले सुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन गोपाल काफ्लेले गरेका थिए ।

कार्यक्रममा विभिन्न विधामा सम्मान गरिएको थियो । साधारणसभामा आयव्यय प्रस्तुत गरिएको र छलफलपछि पास भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार