माइखोला । चासोक तङनाम उधौली पर्व २०७९ किरात याक्थुङ चुम्लुङ इलामको आयोजनामा इलामको माइखोलामा मनाइएको छ । किरात याक्थुङ चुम्लुङ इलामले हरेक वर्ष सामुहिक रुपमा चासोक तङनाम उधौली पर्व मनाउँदै आएको जिल्ला अध्यक्ष बुद्धमाया सोङ्मीले बताइन् ।