Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम–१ को २ : शम्शेर राईको अग्रता कायमै

इलाम–१ को २ : शम्शेर राईको अग्रता कायमै

  • लोकल सन्देश
  • मंगलबार, मंसिर ६ २०७९


इलाम–१ को २ : शम्शेर राईको अग्रता कायमै

इलाम क्षेत्र नं १ को २ मा सत्ता गठबन्धन नेपाली कांग्रेसका शम्शेर राईले अग्रता कायम राखेकी छन् । १३ हजार ४ मतको परिणाम सार्वजनिक हुँदा राईले ५ हजार ६ सय ४६ मत पाएका छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका दिपक कुमार थेवेले ५ हजार ४ सय ५१ मत पाएका छन् ।

राप्रपाका राजेन्द्र प्रसाद लामिछानेले ५३७, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमकुमार तामाङ ४७७, जसपाका ओपेन्द्र राई २३६ र राष्ट्रिय जनमुक्तिकी इन्द्रकुमारी लुङ्गेलीले १४६ मत पाएकी छन् । कुल खसेको मत मध्ये १२ हजार ४ सय ९३ मत सदर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार