इलाम क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले मतान्तर घटाएका छन् । भरखरै सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसका डम्बर खड्कासंगको ६६ मतान्तर घटाएर ६ मा ल्याएका छन् ।
खड्काले ५४३ मत पाउँदा नेम्वाङले ५३७ मत पाएका छन् । राष्ट्रिय जनमुक्तिका केपी पालुङ्वाले ३७३ मत पाएका छन् ।