Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

विवादित मत बारे निर्णय भएपछि इलाम–१ मा २ बजेबाट गणना

विवादित मत बारे निर्णय भएपछि इलाम–१ मा २ बजेबाट गणना

  • लोकल सन्देश
  • सोमबार, मंसिर ५ २०७९


विवादित मत बारे निर्णय भएपछि इलाम–१ मा २ बजेबाट गणना

इलाम क्षेत्र नं १ मा २ बजेबाट मतगणना हुने भएको छ । सूर्योदय नगरपालिका–१ गोर्खेको सिहंदेवी मावि केन्द्रमा विवादित ९७ मत गणना हुने सर्वदलीय सहमति,भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र खसेको पाइएपछि गणना सुचारु हुन सकिरहकेो थिएन् । सर्वदलीय बैठकबाट ९७ मत प्रतिनिधिसभाको भएमा प्रतिनिधिसभाकै मान्यता पाउने र प्रदेशसभाको भए प्रदेशसभा नै जोड्ने सहमती भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार