Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

मतपेटिका बुझाउन सडकमा घण्टौसम्म लाइन (फोटो फिचर )

मतपेटिका बुझाउन सडकमा घण्टौसम्म लाइन (फोटो फिचर )

  • शेखर तिमसिना
  • आइतबार, मंसिर ४ २०७९


मतपेटिका बुझाउन सडकमा घण्टौसम्म लाइन  (फोटो फिचर )

इलाम । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको ५ घण्टासम्म पनि इलाम क्षेत्र नम्बर १ मा मतपेटिका संकलनको काम जारि छ । तर मतपेटिका सुझाउने काम व्यवस्थित नहुँदा मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी अहिले लाइनमा बसेर मतपेटिका बुझाउने काम गरिरहेका छन् । एक स्थानमा मात्रै मतपेटिका बुझाउने गरिएपनि ढिलो भएपछि अहिले २ स्थानमा मतपेटिका बुझाउने काम भइरहेको छ ।

हेर्नुहोस् तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार