Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

प्रतिनिधिसभामा इलाम १ का उमेद्धवार महेश बस्नेतले गरे मतदान

प्रतिनिधिसभामा इलाम १ का उमेद्धवार महेश बस्नेतले गरे मतदान

  • लोकल सन्देश
  • आइतबार, मंसिर ४ २०७९


प्रतिनिधिसभामा इलाम १ का उमेद्धवार महेश बस्नेतले गरे मतदान

इलाम । प्रतिनिधिसभामा इलाम १ का उमेद्धवार महेश बस्नेतले गरे मतदान गरेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालसँगको प्रतिस्पर्धाका कारण बस्नेत चर्चामा छन् । बस्नेतले महेन्द्र रत्न बहुमुखि क्याम्पसको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । प्रतिनिधिसभामा इलाम १ का उमेद्धवार महेश बस्नेतले इलाम क्षेत्र नम्बर २ बाट मतदान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार