Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

खेल्न गएका बालक मृत फेला

खेल्न गएका बालक मृत फेला

  • लोकल सन्देश
  • बिहिबार, कार्तिक २४ २०७९


खेल्न गएका बालक मृत फेला

इलाम । घरबाट खेल्न भनी निस्किएका इलाम नगरपालिका–८ का एक बालक मृत भेटिएका छन्। इलाम नगरपालिका–८, तिल्केनीका १० वर्षे आशिष राई गाईको गोठमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालका अनुसार बालक आशिषलाई दिउँसो १ बजेतिर झुन्डिएको अवस्थामा फेला परेपछि इलाम अस्पताल ल्याइएको थियो। तर, अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार