इलाम । इलाम नगरपालिका ५ बिप्ल्याटे बस्ने शुक्रराज राईको छोरा निगम राई मृत अवस्थामा भेटिएका छन् । बर्ष १२ राई इलाम नगरपालिका २ रबिन राईको घरमा गएका थिए । राईको मामाका छोरा सरन राई संग घाँस काट्न गएकोमा सोही स्थानमा रहेको पावर हाउस मुनि माईखोलामा माछा मार्ने क्रममा खोलाले बगाई उनी बेपत्ता भएका थिए । बेपत्ता राईको स्थानीयबासी र प्रहरीको टोलीले खोजतलास गर्दा नगरपालिका २ सुम्बेक स्थित सुमरमाई हाईड्रो पावर
माईखोलामा मृत अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक प्रदिप सुबेदीले बताए ।