Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेकपा एस निकट किसान महासंघको अध्यक्षमा बस्नेत

नेकपा एस निकट किसान महासंघको अध्यक्षमा बस्नेत

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज ११ २०७९


नेकपा एस निकट किसान महासंघको अध्यक्षमा बस्नेत

फिक्कल । अखिल नेपाल किसान महासंघ इलामको अध्यक्षमा शिवकुमार बस्नेत चयन भएका छन् । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजबादी निकट किसानहरुले बस्नेतको नेतृत्वमा ६१ सदस्यीय कमिटी गठन गरेका हुन् । नवगठित कमिटिको उपाध्यक्षमा नेत्रप्रसाद पराजुली र बिर बहादुर राई सचिव मदन खतिवडा , सहसचिव रितु थामी कोषाध्यक्षमा सूर्यकुमारी राई चयन भएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार