माइमझुवा । न्यायिक समिति सन्दकपुर गाँउपालिकाको आयोजनामा सन्दकपुर २ माईमझुवा मेलमिलाप सम्बन्धि एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाृ छ । मेलमिलाप केन्द्रको संयोजक तथा वडा नं २ का वडा अध्यक्ष सोनाम राईको अध्यक्षतामा न्यायिक समितिका संयोजक तथा सन्दकपुर गाउपालिका उपाध्यक्ष हरि लुङगेलि प्रमुख अतिथिमा मेलमिलाप सम्बन्धि एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजिकरण न्यायिक समिति सदस्य कुमार गुरुङ तथ सुचिकृत मेलमिला कर्ता नेत्र पराजुली साथै स्वागत मन्तवय न्यायिक समिति सदस्य नरमाया थेबे र कार्यक्रम सन्चानल मेलमिलापकर्ता तुलशा गिरि खवासले गरेकी थिइन् ।