Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

मलामी बोकेर माईखोला गएको पिकअप दुर्घटना

मलामी बोकेर माईखोला गएको पिकअप दुर्घटना

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ८ २०७९


मलामी बोकेर माईखोला गएको पिकअप दुर्घटना

फिक्कल । मेची राजमार्गको राजदुवाली माईखोलामा पिकअप दुर्घटना हुदा ४ जना सख्त घाईते भएका छन् । लक्ष्मीपुरबाट राजदुवाली मलामी गएकाहरु फर्कने क्रममा मे १ च ५९९९ को पिकअप दुर्घटनामा परेको हो । पिकअप करिब २५ जना मलामी सवार थिए । दुर्घटनामा सामान्य घाइते भएका ६ जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । सख्त घाइतेहरुलाई प्राथमिक उपचारपछि झापा रेफर गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार