Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएपछि माई–१० मा सेवा प्रवाह बन्द

जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएपछि माई–१० मा सेवा प्रवाह बन्द

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २० २०७९

जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएपछि माई–१० मा सेवा प्रवाह बन्द

माई : इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामा पछिल्लो समय कोभिडको संक्रमण तिव्र रुपमा फैलिएको छ । नगरबासी मात्र हैन् कर्मचारी र स्वास्थ्यकर्मीमा समेत कोभिडको संक्रमण देखिएको छ । माई नगरपालिका–१० मा संक्रमण देखिएपछि विहिवारबाट सेवा प्रवाह रोकिएको छ ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोनाको लक्षण देखिएपछि आगामी २१ गतेसम्म सेवा प्रवाह रोकिएको हो । वडाध्यक्ष गणेश राईले सुचना प्रकाशन गरी सेवा बन्द रहने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार