इलाम । इलामको १० वटै पालिकाको प्रमुख र उप–प्रमुखलाई एक दिने निःशुल्क कानुनी साहायता कार्यक्रम सम्पन्न भएको छ । वैदेसिक रोजगार सम्बन्धि कानुनी प्रावधान तथा सो सम्बन्धि स्थानीय तहको न्यायीक अधिकार र भुमिका सम्बन्धि निःशुल्क कानुनी साहायता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सामी परियोजनाले आयोजना गरेको हो ।